Join with us
Charitable support network - helping and loving!
You can join us in this social cause for helping
✉nepalisamajvasco@gmail.com ✆ +34 603907292
We like to help people and communities
What people say about us
नमस्कार संम्पुर्ण पाईस भाष्को र स्पेन को बिभिन्न ठाउमा छरिएर बस्नु हुने बिभिन्न ब्यक्तित्व बर्ग र संघ संस्थामा | नेपाली समाज पाईस भस्को गैर नाफा सुद्ध सेवा मुलक सस्था हो |
सर्ब प्रथम यो संस्था खोल्नुको कारण यस सस्था स्थापना गर्दाको तिता मिठा र बिभिन्न बाधा अड्चन र पाईस भाष्को भरि बसोबास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबैनीहरूलाई एकजुट गराउन एस सस्थाको स्थापना गरिएको हो |
यो समाजले गरेको बिभिन्न समाजिक कार्यक्रम ,भुकम्प गएको बेला सहयोग कार्यक्रम,मृगौला पिडित सहयोग कार्यक्रम ,नेपाल चिनाउन गरेको बिभिन्न चरण मा गरेको सास्कृतिक कार्यक्रम कोभिडको बेलामा गरेको सहयोग कार्यक्रम र ब्यबसायक तालिम कार्यक्रम अबगतनै होला ।
हाल मन्दिर बनाउने ठुलो परियोजनाका साथ यो समाज लागि परेको सर्बबिदित नै छ तर नेपाली समाज पाईस भाष्कोको नेतृत्वमा यो परियोजना जुन प्रकारले अगाडि बढ्नु पर्ने हो त्यस्तो नभएको अनभुति भएको छ । यो मन्दिर बनाउने नेसपाभा को उदेश्य हो यस लाई छिटोछरितो तवरले अगाढि बढोस भन्ने कामना पनि गर्दछु।
अब यो समाजलाई कसरि र कस्तो गरि अगाडि बढाउने भन्ने बारे हामि सबै र हालको नेत्तृत्व बर्गले सोच्ने बेला आएको छ।साथै संम्पुर्ण ब्यक्तिले सहयोग गरि यस समाजलाई बृहत र समृदि बनाउनु सबैको कर्तव्य समझनेछु।
यस संस्थाको मुल उदेश्य नेपाल र नेपाली संसारलाइ चिनाउने भाषा संस्कृति चिनाउने नै हो
जय नेपाली समाज पाईस भाष्को