Our News
Check our recent updates
Check our recent updates
यहि आउँदो अक्टोबर २३ तारिख नेपालीहरूको महान चाड बडा दशैँ भब्य रूपबाट मनाउन नेपाली समाज पाईसभास्कोले आयोजना गरेकोमा सहयोगको ऐक्यबद्धता जनाउँदै एन आर एन ए स्पेन क्षेत्रीय समितिका निवर्तमान कोषाध्यक्ष, समाजसेबी तथा सफल ब्यबसायी कर्मशील ब्यक्तित्व श्री दावा गेल्जेन शेर्पा ज्यूले १०१ € सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको सुस्वास्थ्य, दिर्घायू, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
यहि आउँदो अक्टोबर २३ तारिख नेपालीहरूको महान चाड बडा दशैँ भब्य रूपबाट मनाउन नेपाली समाज पाईस भास्कोले आयोजना गरेकोमा सहयोगको ऐक्यबद्धता। जनाउँदै हाल जर्मनीलाई कर्मथलो बनाउँदै आउनुभएका नेपाली समाज पाईसभास्कोका पूर्व उपाध्यक्ष, समाजसेबी तथा कर्मशील ब्यक्तित्व श्री रघु बिष्ट ज्यूले ५१€ सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको सुस्वास्थ्य, दिर्घायू, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
गत अक्टोबर २३ तारिख नेपालीहरूको महान चाड बडा दशैँ भब्य रूपबाट मनाउन नेपाली समाज पाईस भास्कोले आयोजना गरेकोमा सहयोगको ऐक्यबद्धता। जनाउँदै बुद्ध पीयालेसका संचालक एबम प्रवासी नेपाली मंच अध्यक्ष, समाजसेबी तथा कर्मशील ब्यक्तित्व श्री राजु प्रसाद कंडेल ज्यूले ५१€ सहयोग प्रदान गर्नुभएकोमा उहाँ लगायत उहाँको सम्पूर्ण परिवारको सुस्वास्थ्य, दिर्घायू, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।